Effective multiple
🎓 शिक्षक तथा अभिभावकका लागि अनिवार्य जीवन सीप प्रशिक्षण!
🌱 "हामीले पढाउने बालबालिका, पुस्ता मात्र होइनन् – भविष्यका नेतृत्वकर्ता हुन्!"
🧑🏫 शिक्षक किन Parent Counsellor हुन जान्नुपर्छ?
✅ शिक्षक पाठ मात्र होइन, जीवनका पाठ सिकाउने व्यक्ति हुन्।
✅ धेरैजसो समस्याको जरा घरबाट सुरु हुन्छ, तर समाधान खोज्ने थलो स्कूल बन्छ।
✅ यदि शिक्षकले अभिभावकलाई बुझ्न र बुझाउन सकेनन् भने – विद्यार्थीको मनोविज्ञान कहिल्यै बुझिँदैन।
🧠 शिक्षक, तपाईं पनि अभिभावक नै हो – र अभिभावक बन्नु सजिलो छैन।
📌 बच्चा जन्माएर मात्र अभिभावक भइँदैन, बुझेर पाल्नु नै सच्चा अभिभावक बन्ने कला हो।
📌 शिक्षक बन्नु पहिले, तपाईं आफैँले आफ्नो बच्चा पाल्नु भएको छ – त्यसैले तपाईंको अनुभव अरू अभिभावकलाई मार्गदर्शन दिन प्रयोग गर्न सकिन्छ।
👉 Art of Parenting अब शिक्षकका लागि एक अनिवार्य सीप हो – जसले गर्दा तपाईं विद्यार्थीको घरसम्म पुग्ने सेतु बन्न सक्नुहुन्छ।
📣 त्यसैले हामी ल्याउँदैछौं:
Free Orientation On "Advanced Teachers' Development Course"
📅 मिति: असार ६ गते, शुक्रबार
⏰ समय: साँझ ७:०० बजे
📍 Zoom Online (निशुल्क Orientation)
🎯 Orientation पछि इच्छुकले एक महिने पूरै कोर्समा सहभागी हुन सक्नुहुन्छ।
🧭 के–के सिकिन्छ १ महिने कोर्समा?
✅ Effective Class Room Management
✅ Parents' & Students' Counselling Skills
✅ Art of Parenting for Teachers
✅ Time, Stress & Financial Management
✅ Montessori & ECD Approach
✅ Communication, Motivation & Emotional Intelligence
✅ Multiple Intelligences & 21st Century Learning
✅ Personality Development & Goal Setting
🎁 कोर्स शुल्क विवरण:
💰 नियमित शुल्क: रु. १०,०००/-
🎉 विशेष अफर: अहिले भर्ना गर्नेहरूको लागि मात्र रु. ५,०००/- मा उपलब्ध!
📌 Form भर्नुहोस् र आफ्नो स्थान सुरक्षित गर्नुहोस्:
📱 Click Here to Apply Now
📞 जानकारी: 9742430292 | 9860589310
💬 "एक शिक्षकले यदि अभिभावक बन्ने कला सिके, भने त्यो शिक्षकले विद्यार्थी मात्र होइन – पुस्ता बनाउँछ!"
👉 आजै निर्णय गरौं, शिक्षकको भूमिकालाई Parent–Counsellor मा रूपान्तरण गरौं।
👉 भविष्यका शिक्षक अब सिर्फ पढाउने होइन, बुझाउने बन्नुपर्छ।